चिनियाँ राजदूतको राजनीतिक भेटवार्ता तिव्र, प्रचण्ड र माधव नेपालसँग के भयो कुराकानी ?

चिनियाँ राजदूतको राजनीतिक भेटवार्ता तिव्र, प्रचण्ड र माधव नेपालसँग के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटवार्तालाई तिव्र बनाएकी छन् ।

राजदूत यान्छीले सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरुबीच पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे थियाे । दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्ला गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले उनीहरुलाई पहिलोपटक भेटवार्ता गरेकी हुन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पहिलोपटक भेटवार्ता गरेकी हुन् ।