१७ दिनदेखि अनसनरत ई अस्पताल भर्ना

१७ दिनदेखि अनसनरत ई अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्यमा समस्या आएपछि अनसनरत ई अस्पताल भर्ना भएका छन् ।

१७ दिनदेखि अनसनरत उनलाई सोमबार बिहान ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफका अभियन्ता पुकार बमले जानकारी दिए ।

अनशनरत ईले आइतबारदेखि स्लाइन पानी समेत लिन छाडेका थिए । उनी कोरोनाभाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै अनशनरत छन् ।

यसअघि पनि ई र बम अनशन बसेका थिए । सो बेला सरकारसँगको वार्तामा १२ बुँदे सम्झौता भएको थियो ।