ठमेलको भियनामा होटलमा सीआईबीको छापा, हुण्डी रकमसहित तीन जना पक्राउ


काठमाण्डु- ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । मंगलवार सीआईबी होटल भियनामा हुन्डी कारोबारको आशंकामा छापा मारेको हो ।

होटल भियनामा सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको छ । हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरिएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement