काठमाण्डु – प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया