ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरणको सशक्तीकरण

ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरणको सशक्तीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिंगापुर – डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेजको विषयवस्तुमा ह्वावेले एपीएसी इन्टर्प्राइज डिजिटलाइजेसन शिखर सम्मेलन गरेको छ ।

बिहीबार डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेजको विषयवस्तुमा ह्वावेले एपीएसी इन्टर्प्राइज डिजिटलाइजेसन शिखरसम्मेलन अनलाइन आयोजना गरेको हो ।

उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्व भेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै छन्, 5G क्लाउड र AI मार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भनेर छलफल गरे ।

कोभिड–१९ महामारीका कारण औद्योगिक डिजिटलाइजेसनले द्रुत विकासको नयाँ चरणमा प्रवेश गरेको छ – यो दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत हो । भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई “ब्ल्याक स्वान” घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्दछ ।

संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटलर आईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृत (CEO) को नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ। शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भने ।

यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोे र अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गरे । उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याउनुभयो्, जसमा भरपर्दो आईटी पूर्वाधार, ग्राहक अनुभवमा पुनर्मूल्यांकन र नयाँ टेक्नोलोजीहरू र इन्टेलिजेन्ससँग काम गर्ने क्षमताको निर्माण गर्न आवश्यकता पर्दछ ।

“आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड” अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४५ को वार्षिक बृद्धि भई लगानी बढ्ने छ ।

व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी
5G  र IoT ले तीव्र रूपमा इन्टरप्राइज आईसीटी पूर्वाधार परिवर्तन ल्याउदै छ र धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेका छन् ।

ह्वावेले 5G र इन्टरप्राइज नेटवर्क मा एक विश्व अग्रणीको रूपमा IP, Optical र 5G पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा बिभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा साझा ग¥यो । ब्रान्डन वू, ह्वावे EBG एशिया प्यासिफिकका सीटीओले उद्यमहरूलाई सबैभन्दा राम्रो नेटवर्क विकल्पहरू छनौट गर्न सल्लाह दिए जुन उपयोगलाई सक्षम गर्नको लागि सबै प्रकारका परिदृश्यहरूमा आवश्यक पर्दछ ।

ह्वावे इन्टर्प्राइज बिजनेस ग्रुपका सीटीओ, डब्ल्यूके लेउंग विश्वास गर्नु हुन्छ कि कन्भर्जड नेटवर्क डिजिटल रूपान्तरण टेवाका लागि एक आधारभूत हो । एक सामान्य संस्थाको आईसीटी (ICT) ले सामान्यतया दुई प्रमुख बिल्डिङ ब्लक्स समावेश गर्दछ । डाटा सेन्टर र क्याम्पस । ह्वावे इन्टेलिजेन्ट क्याम्पस रणनीतिमा, उदाहरणका लागी, प्राथमिक रूपान्तरित नेटवर्क र भर्टिकल लेयर डिकपलिङ पर्दछ । 5G द्वारा संचालित इन्टेलिजेन्ट एकीकृत नेटवर्क, बिभिन्न भर्टिकल उद्योगहरूबाट विश्वका धेरै ग्राहकहरूलाई लागू गर्न सक्दछ ।

महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई पनि तीव्र पारेको छ । हाइब्रिड क्लाउडले, विशेष गरी प्रक्रियालाई सुव्यवस्थित गर्न र प्रक्रियाको क्रममा चुस्त प्रतिक्रिया प्रमाणित गर्न महत्व प्राप्त गरिरहेको छ ।

ह्वावे क्लाउडको फुल स्ट्याक AI सोलुसनलाई प्रत्येक उद्योगमा ठूलो मात्रामा AI कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ । ह्वावे क्लाउड र AI बिजनेस ग्रुपका चीफ मार्केटिंग अफिसर एडवर्ड डेंगले भने । सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ ।

सफल ग्राहक र साझेदार मध्य मलेशियन कोङ्लोमेरेट सनवे समूह हो । क्लाउड सनवेमा हाम्रो रणनीतिको मुख्य अंश हो र हामी आशा गर्दछौं कि ह्वावेले यो रणनीतिलाई माथिल्लो तहमा पु¥याउन मद्दत गर्दछ,। सनवे समूहका प्रमुख सूचना अधिकारी केविन खुले भने ।

भविष्यलाई नियालेर हेर्दा डेङ्ग विश्वास गर्छन् कि डिजिटल रूपान्तरणले छन्, क्लाउड र AI प्रबिधिको अभिसरणलाई नेतृत्व गर्नेछ । क्लाउड, छन् तथा अन्य द्वारा समर्थित मौलिक कनेक्टिभिटीको साथ नयाँ प्रबिधिको र AI द्वारा संचालित एप्लिकेसनहरूको विकास अन्ततः प्राविधिक प्रगतिको असाधारण क्षेत्रतर्फ लम्किने छ । “हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउड (HUAWEI CLOUD) साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,“ डेङ्गले भने ।

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् ।

ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले द्दन्रघन्रद्धन् टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालको जग निर्माण ग¥यो ।

ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत प¥याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा ह्वावेले नेपाललाई अधिक प्रविधि जस्तै 5G, क्लाउड र AI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।