हुम्लाको खार्पुनाथमा नेकपाकी रुपमा शाही विजयी

हुम्लाको खार्पुनाथमा नेकपाकी रुपमा शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रूपमा शाही उपाध्यक्ष पदमा विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी नेपाली कांग्रेसकी ताराकुमारी शाहीलाई ६९ मतले पछाडी पार्दै रुपमा विजयी भएकी हुन् ।

नेकपा शाहीले कुल मतबाट १ हजार ४५४ मत ल्याइन् । उनकी निकटतम शाहीले १ हजार ३८५ मत ल्याएकी थइन् । त्यस्तै, राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए भने १४ वटा म तबदर भएको छ ।

नेकपाकी उम्मेदवार शाही यसअघि २०७४ सालको निर्वाचनमा पराजित भएकी थिइन । यसअघि यहाँ कांग्रेस निर्वा्चित भएको थियो । कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्दु हमालको गत असार ३ गते दुर्घटनामा परि मृत्यृ भएपछि उक्त गाउँपालिकामा उपनिर्वाचन भएको हो ।