व्यापार सफलता हासिल गर्न आईसीटी उद्योग नजिकबाट काम गरौं : गेरी लू

व्यापार सफलता हासिल गर्न आईसीटी उद्योग नजिकबाट काम गरौं : गेरी लू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकक – ह्वावेका नेटवर्क मार्केटिंग तथा सोलुसन बिक्री विभागका अध्यक्ष गेरी लूले व्यापार सफलतालाई सक्षम पार्न आईसीटी उद्योग नजिकबाट काम गर्न आवश्यक रहेको बताएका छन् ।

एशिया प्रशान्त टार्गेट नेटवर्क सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष लूले ‘नेटवर्क २०२५’को माध्यमबाट भविष्यको निर्धारात्मक व्यापार सफलतालाई सक्षम पार्न आईसीटी उद्योग नजिकबाट काम गर्न आवश्यक रहेको बताएका हुन् । नेटर्वक २०२५ ले नेटवर्क योजना, नेटवर्क लगानी, सेवा विकास र व्यापार सफलतालाई राम्ररी जोड्ने उनले बताए ।

‘अनिश्चितताको सामना गर्दै, नेटवर्क २०२५को माध्यमबाट भविष्यको डिटर मिनिस्टिक व्यापार सफलता हासिल गर्न नजिकबाट काम गरौं,’ यनले भने ।

कोरोनाको नयाँ भेरियन्ट डेल्टाले विश्वमा फेरि एकपट अनिश्चितताको छाँया ल्याएको भन्दै उनले व्यवसायीहरुले आर्थिक अनिश्चिततालाई सबैभन्दा ठूलो जोखिमको रुपमा लिएका बताए । हाल आईसीटि उद्योग विश्वका सबै उद्योगहरु महामारीबाट प्रभावित बनेका छन् ।

व्यापार र नेटवर्कको अनिश्चितताले ‘मैले कुन व्यवसायमा लगानी गर्नुपर्छ र मैले लगानी गर्न सबैभन्दा मूल्यवान ठाउँ कहाँ छ ? भन्ने दुई प्रश्न उठाउने उनले बताए । अध्यक्ष लूले आईसीटि उद्योग विकासको भविष्यको अनिश्चििततासँग सामना गर्न विश्वभरका सरकार, उद्योग संगठनहरुले संयुक्त प्रयास गर्नुपर्ने बताए ।

फाइबराइजेसन, इन्टर प्राइज क्लाउडिफिकेशन र उद्योग डिजिटलाइजेसन १ देखि ३ बर्ष पहिले भन्दा छिटो हुने उनले बताए ।
त्यस्तै संगठन र कारियरहरुले ग्रीन आईसीटि ऊर्जा संरक्षण र उत्सर्जनमा कमी ल्याउनको लागी मध्यदेखि दीर्घकालीन रणनीतिक उद्देश्यको प्रस्ताव राखेको छ ।

NetX2025 भविष्यको मार्ग दर्शन, नेटवर्कको आधारशिला
यसपृष्ठभूमिमा, ह्वावेले NetX2025, गाइड टु द फ्युचर प्रस्ताव गरेको छ । यसले NetX2025 गाइड माडेलको उपयोग गर्दछ ।

जस्तै गीगाबि, टएनिश्वेर, अस्ट्रा–अटोमेशन, इन्टिलिजेन्टमल्टि–क्लाउडकनेक्शनकाे उपयोग गर्दछ । विभेदित अनुभव र पर्यावरण सद्भाव नेटवर्क निर्माणको मार्गदर्शन, लक्षित नेटवर्क योजनाका रियरसंगर आईसीटी पूर्वाधारका निश्चितताको उपयोग गरी भविष्यका अनिश्चितताहरु सामना गर्न सहयाेग गर्दछ ।

नेटवर्क NetX2025 आर्किटेक्चर समर्थन सेवाहरुको लागि आधारशिला हो । यसले आर्किटेक्चर डिजाइन पैसा बचाउन सक्छ । यसमा भविष्यको व्यापारलाई अंगाल्न कसरी नेटवर्क विकास हुनुपर्छ ? भन्ने सिद्धान्तलाई दिशा निर्देशकको रुपमा लिन सकिन्छ ।