काठमाडौंमा खसीको मासुको मूल्य १८ सय, आई कालु मिट सेन्टरलाई २ लाख जरिवाना

काठमाडौंमा खसीको मासुको मूल्य १८ सय, आई कालु मिट सेन्टरलाई २ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – खसीको मासु बढी मूल्यमा बेचेको आरोपमा काठमाडौंको शंखमूलस्थित आई कालु मिट सेन्टरलाई २ लाख जरिवाना तिराइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खुसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेचेका कारण सेन्टरलाई कारबाही गरिएको हो ।

शुक्रबारै नागार्जुन नगरपालिका–४ बाफल सीतापाइलास्थित न्यू बिके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बेचेको पाइएपछि तीन लाख रुपैयाँ तिराइएको छ ।  विभागले कलंकीस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा सामान बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।