वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै इंग्ल्याण्ड


काठमाडौं – एक दिवसीय विश्वकप क्रिकेट (आईसीसी) अन्तर्गत केही बेरमा घरेलु टिम इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।

साउद्ह्याम्टनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टिममा भने कुनै परिवर्तन गरेको छैन । वेष्ट इन्डिजले भने टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।

जसमा एभिन लेविस, आन्द्रे रसल र शानोन गाब्रियल टिममा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement