विश्वराजको रिट सर्वोच्चद्धारा खारेज, आईजीपी धीरजप्रताप नै कायम

विश्वराजको रिट सर्वोच्चद्धारा खारेज, आईजीपी धीरजप्रताप नै कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट खारेज गरेको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।

यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।