इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् ।

रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत ल्याएका छन् ।