भारतीय अभिनेता सुशिल गौडा मृत भेटिए, आत्महत्याको आशंका

भारतीय अभिनेता सुशिल गौडा मृत भेटिए, आत्महत्याको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –बलिउडका अभिनेता सुशिल गौडा मृत भेटिएका छन् । ३० वर्षीय अभिनेता गौडाको शव मांड्या जिल्लामा रहेको आफ्नै घरमा भेटिएको हो ।

भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता गौडाले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ ईण्डियाका अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको र उनको मृत्युको कारण तत्काल थाहा हुननसकेको जनाएको छ ।

फिटनेस ट्रेनरसमेत रहेका गौडाले एक टिभी सिरियलमा काम गरेका थिए भने उनी अभिनमित ‘सालागा’ नामक सिनेमा रिलिजको क्रममा रहेको छ ।