भारतले अफगानिस्तानबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

भारतले अफगानिस्तानबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले अफगानिस्तानबाट आफ्ना अधिकारी फिर्ता बोलाएको छ ।

भारतले कान्धरस्थित भारतीय दुतावासका अधिकारीहरुलाई केही समयका लागि फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सेना आउँदो सेम्टेम्बर ११ मा फिर्ता बोलाउने घोषणा गरेको थियो ।

सेप्टेम्बर ११ मिति तोके पनि अमेरिकाले जुलाइको पहिलो सातातिर नै लगभग सबै सेना फिर्ता लगिसकेको जनाइएको छ । यसबीच अफगानिस्तानमा तालिबानको विस्तार बढेको छ ।