आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता: भारतद्धारा अफगानस्तान १३ रनले पराजित 


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानस्तानलाई हराएको छ । शनिवार राति लण्डनमा भएको खेलमा भारतले अफगानस्तानलाई ११ रनले हराएको हो । खेलमा भारतका बलर मोहम्मद समिले अन्तिम ओभरमा हेट्रिक गरेका थिए । 

प्रतियोगितामा टस जितेर ब्याटिंग रोजेको भारतले ५० ओभरमा ८ विकेट गुमाउंदै २२४ रन बनाएको थियो । भारतको लागी सवैभन्दा वढी कप्तान विराट कोलीले ६७ रन बनाएका थिए । त्यसपछि केएम जाधवले ५२ रन बनाए । 

अफगानस्तानका ब्याट्सम्यान मोहम्मद नावीले खेलमा सर्वाधिक ५२ रन बनाए । भारतका लागी सवैभन्दा बढी मोहम्मद समिले ४ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement