भारतले प्याज निर्यातमा रोक लगायो

भारतले प्याज निर्यातमा रोक लगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले घरायसी माग पूरा गर्न प्याज निर्यातमा रोक लगाएको जनाएको छ ।

मन्त्रालयले नेपालमा प्याज निर्यात नहुने र तत्काल लागू हुने जनाएको हो । हाल भारतमा प्याजको मूल्य ३५ देखि ४० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि यसको असर नेपालमा देखिने भएको छ ।