रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ। आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो।झापाकी मगर समानुपातिक सांसद हुन्।

सत्ता गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।