आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।

शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो । यो खबर आजको नेपाल समाचारपत्र छ ।