काठमाडाैँ- भारतले गोलीगठ्ठा तथा विस्फोट पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनको मकवानपुस्थित सुनाचरी ईमल्सन प्लान्ट बनद भएको छ ।
कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उधोग मन्त्रालयको संयुक्त लगानीा सञ्चालिन प्लान्ट घरायसी बनेको हो ।
काठमाडौं तराइ दु्रतमार्थ निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ मागअनुसार नदिएको स्रोतको भनाई रहेकाे खबर आजको कारोवार दैनिकमा छ ।




प्रतिक्रिया