बलात्कारको मुद्धा मिलाईदिने भन्दै कैलालीमा ५० हजार घुससहित इन्स्पेक्टर पक्राउ


काठमाडौं – जवरजस्ती करणीको मुद्धा मिलाईदिने भन्दै घुस लिने जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गर्दा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement