जेठ १८ गतेसम्म सीमा सिल गर्ने सरकारको निर्णय

जेठ १८ गतेसम्म सीमा सिल गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले जेठ १८ गतेसम्म सीमानाका सिल गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानलाई जेठ १८ गतेसम्म स्थगित गरेको हो ।

मन्त्रिपरिषद बैठकले जेठ १८ सम्म सिमा सिलबन्दी गर्ने समेत निर्णय गरेको छ । भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले सिमा सिलबन्दीलाई कायम राख्ने निर्णय गरेको हो ।

सरकारले जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नेपालमा हालसम्म ८२ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।