काठमाण्डु – नागरिक उड्ययन प्राधिकरणले जुलाई महिनामा हुने अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।
सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । प्राधिकरणले स्वीकृत गरेको तालिकाअनुसार प्रतिसाता कुल २१ उडान हुनेछ ।
यस्तो छ उडान तालिका:




प्रतिक्रिया