मानुषी लघुवित्तको आइपिओ खुल्यो, सर्वसाधारणका लागि कति?

मानुषी लघुवित्तको आइपिओ खुल्यो, सर्वसाधारणका लागि कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मानुषी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । संस्थाले ३ करोड ९३ लाख ७५  बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीका लागि, १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार पाँच सय ९३ कित्ता साधारण सेयर निष्काशन गरेको छ । साउन ३१ गतेसम्म यसका लागि आवेदन दिन सकिनेछ ।