बुधबारबाट सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

बुधबारबाट सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने भएको छ । इन्स्योरेन्सले बुधबार (भोली) बाट आईपीओ निष्काशन गर्ने भएको हो ।

६० लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।