इरानी पूर्वशीर्ष रक्षा अधिकारीलाई मृत्युदण्ड


तेहरान – इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी -ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ ।

गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement