रक्षा मन्त्रालयबाट बिदा भए ईश्वर पोखरेल

रक्षा मन्त्रालयबाट बिदा भए ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट बिदा भएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बुधबार गरेको मन्त्रिमण्डल पुर्नगठनमा पोखरेलको रक्षा मन्त्रालय खोसेका थिए ।

उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन् ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयको प्रांगणमा बिदाई कार्यक्रम राखिएको थियो । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।