चीनले आफ्ना नागरिकलाई भन्यो-चाँडो इजरायल छाड्नू

चीनले आफ्ना नागरिकलाई भन्यो-चाँडो इजरायल छाड्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई चाँडो त्यहाँबाट बाहिरिन सुझाव दिएको छ।

इजरायल–इरान द्वन्द्व चर्किंदै गएपछि इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सकेसम्म चाँडो त्यहाँबाट निस्किन भनेको हो।

चीनले आफ्ना नागरिकलाई हवाई क्षेत्र बन्द भएकाले जोर्डनको बाटो हुँदै स्थलमार्गबाट फर्किन भनेको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागले जोर्डन र इजिप्टसँग जोडिएका सीमा खुला रहने पुष्टि गरेको बताएको छ।