जगदुल्लामा माओवादी केन्द्रका नारासिंह रोकाय विजयी

जगदुल्लामा माओवादी केन्द्रका नारासिंह रोकाय विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारासिंह रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन्।