भरतपुर अस्पतालको ‘मेसु’मा डा.जगन्नाथ तिवारी नियुक्त

भरतपुर अस्पतालको ‘मेसु’मा डा.जगन्नाथ तिवारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा.जगन्नाथ तिवारी नियुक्त भएका छन् ।

वैशाख ५ गतेको सचिव स्तरीय निर्णय अनुसार तिवारीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो । यसअघिका मेसु डा.वासुदेव पाण्डेले वैशाख ५ गते अवकाश पाएपछि मेसु पद खाली थियो ।