जाजरकोटका सबैको रिपोर्ट नेगेटिभ

जाजरकोटका सबैको रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट-  बिहीबार जाजरकोटबाट सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका १४ जनालाई कोरोना भएको भन्दै नमूना परीक्षणका लागि सुर्खेत पठाइएको थियो । शनिबार सबैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । नेगेटिभ रिपोटै आएका सबैलाई घर पठाइने बताइएको छ ।