स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी फेरियो

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी फेरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको जिम्मेवारी फेरिएको छ ।

डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको छ । डा. गौतमले मंगलबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. समिरकुमार अधिकारीले पाएका छन् ।