यी हुन् गणतन्त्र दिवसमा सजाय मिनाहा हुने ४ सय ३० जना कैदी (नामसहित)

यी हुन् गणतन्त्र दिवसमा सजाय मिनाहा हुने ४ सय ३० जना कैदी (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० जना कैदीलाई सजाय माफी गरेकी छन् ।

गत जेठ १३ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीलाई सजाय मिनाहा गरेकी हुन् ।

प्रमुख जिल्ला अधिकारी तथा काराकार प्रमुखको सिफारिसअनुसार गृह मन्त्रालयले कैद मिनाहा हुनेहरुको सूची मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो ।