जाजरकोट ‘ख’ मा एमालेका शाही विजयी

जाजरकोट ‘ख’ मा एमालेका शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता करबीर शाही विजयी भएका छन्।

 

 

शाही १५ हजार १ सय ८५ मत प्राप्तसहित प्रदेश सभा सांसदमा निर्वाचित भएका हुन्। शाहीका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरका छन्।

 

 

 

शाही एमालेका जिल्ला अध्यक्ष पनि हुन्। प्रदेश ‘ख’ मा २८ हजार मत खसेको थियो।

 

 

 

२ हजार मत बदर भएको सहायक निर्वाचन अधिकृत मेघनाथ चापागाईँले बताए।