उपसेनानी शिभाङ्गी बनिन् भारतीय जलसेनाको पहिलो महिला पाइलट


एजेन्सी – भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो ।

नी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement