काठमाण्डुका सिडिओलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डुका सिडिओलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि दाहालले पिसिआर परीक्षण गराएका थिए । सिडिओ दाहालसँगै उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु अहिले होम आइसोलेसनमा नै बसिरहेका छन् । उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।