जानकी कुँवरको कमेडी लोक दोहोरी गीत ‘छोटा छोटा लुगा‘ सार्वजनिक

जानकी कुँवरको कमेडी लोक दोहोरी गीत ‘छोटा छोटा लुगा‘ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गायिका जानकी कुँवरको नयाँ कमेडी लोक दोहोरी गीत ‘छोटा छोटा लुगा…’ सार्वजनिक भएको छ । गीतमा स्वर जानकी कुँवर र ऋषि खड्काको रहेको छ भने शब्द कुँवर र लय खड्काको रहेको छ ।

उक्त प्रिन्सेन्स फिल्मस यूटुबल च्यानलबाट सार्वजनिक भएको छ । गीतको एजेन्जर रमेश सेन्चुरी रहेका छन ।