राप्रपाको केन्द्रीय सदस्यमा नुवाकोटका पाठक निर्वाचित

राप्रपाको केन्द्रीय सदस्यमा नुवाकोटका पाठक निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । हालै सम्पन्न राप्रपाको महाधिवेशनबाट नुवाकोटका पाठक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट नेता पाठकले शनिबार भएको निर्वाचनमा ११९५ मत ल्याएका थिए । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी पनि केन्द्रीय सदस्य तथा प्रचार विभाग सदस्य समेत रहेका थिए ।