कर नतिरेपछि जनमैत्री अस्पतालले भन्योः स्वास्थ्य राज्यमन्त्रीको नाम नजोड्नू

कर नतिरेपछि जनमैत्री अस्पतालले भन्योः स्वास्थ्य राज्यमन्त्रीको नाम नजोड्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमैत्री अस्पतालले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको नाम नजोड्न अपिल गरेको छ ।

काठमाण्डुको बालाजुमा रहेको अस्पतालले मंगलबार सूचना जारी गर्दै राज्यमन्त्री श्रेष्ठले सबै व्यवसायबाट अलग भएको घोषणा गरेकाले उनको नाम अस्पतालसंग नजोड्न अनुरोध गरेको हाे । गतसाता राज्यमन्त्री श्रेष्ठले आफू सबै व्यवसायबाट अलग भएको र कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

कर तिर्ने लगायत प्रयोजनका लागि वडा र महानगरपालिकासंग समन्वय गरी नियमानुसार सम्पूर्ण कर चुक्ता गर्ने प्रक्रिया अघि बढीसकेको विज्ञप्तीमा उल्लेखे छ ।

७ वर्षदेखि बन्द रहेको उक्त अस्पताललाई राज्यमन्त्री श्रेष्ठले नै संचालनमा ल्याएका हुन् ।