प्रज्ञाको ढोका नखुल्दा जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभा सुरु भएन (तस्वीरहरु)

प्रज्ञाको ढोका नखुल्दा जनमत र नागरिक उन्मुक्तिको एकता घोषणासभा सुरु भएन (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ ।

बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो ।

बुकिङमा कमजोरी देखिएकाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन् ।