स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ गर्नुपर्छ : जनार्दन शर्मा

स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ गर्नुपर्छ : जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने बताएका छन् । मन्त्री शर्माले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ । ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानिय निकायको निर्वाचन सार्न पहल गरिरहेका बेला शर्माको यस्तो अभिव्यक्ति आएको हो ।