‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई गतिलो सबक’

‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई गतिलो सबक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिमा बिधि नमान्नेलाई कर्णाली प्रदेशको राजनीति एक सबक भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले राजनीतिमा बिधि नमान्नेलाई एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन भएको समेत बताएका छन् ।

कर्णाली प्रदेशको राजनीति सन्दर्भमा उनले लेखेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा बिधि नमान्नेलाई एक सबक मात्र होइन, राष्ट्रिय राजनैतिक संकट समाधानको लागी मार्गदर्शन पनि हो ।।’