जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। जनमतले बैठक साउन १८ गते बिहान ७ बजे ब्याङ्क्वेट बुद्धनगरमा बस्ने गरि बोलाएको हो ।

विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।