काठमाण्डु- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको हो ।
यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक आज विश्वासको मत लिँदै छन् ।




प्रतिक्रिया