जापानामा ३९ राज्यको संकटकाल हट्यो

जापानामा ३९ राज्यको संकटकाल हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो – जापानले ३९ राज्यमा संकटकाल हटाएको छ । कोरोना भाइरसको संक्रमणदर घट्दै गएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले ४७ मध्ये ३९ राज्यमा लगाइएकोआपतकालीन व्यवस्था हटाइएका हुन् ।

जापानमा १६ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ६ सय ७८ जनाको मृत्यु भइसकेको छ ।