जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जापानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। आमोरी क्षेत्रको पूर्वी भागमा बिहीबार बिहान भूकम्प गएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएका छन्।

जापानको भूकम्प मापन केन्द्रका अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइए पनि सुनामी भने आएको छैन।