काठमाण्डु – सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई जापानको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया