कोरोना संक्रमणबाट पहिलो पटक जापानी स्टारको निधन

कोरोना संक्रमणबाट पहिलो पटक जापानी स्टारको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसबाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ ।

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् ।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए ।