जसपा संसदीय दलको विधान पारित

जसपा संसदीय दलको विधान पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पारित भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको विधान सर्वसम्मतिले पारित गरेको हो ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।