के छ जसपा विवादसम्बन्धी फैसलामा ? (पूर्णपाठ)


काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ ।

दुई अध्यक्षद्धय महन्त ठाकुर र उपेन्द्र यादव पक्षबीचको पार्टी आधिकारिकता विवादमा फैसला सुनाउँदै निर्वाचन आयोगले आज फैसला गरेको जसपाको आधिकारिकता यादव पक्षलाई दिएको हो ।

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई बोलाएर आवश्यक कागजातसहित सनाखत गराएर हेड काउन्ट गरेको थियो ।

उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए । एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement