काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको टुंगो लगाएको छ । जसपाले चार जनाको नाम टुंगो लगाएको हो ।
जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।




प्रतिक्रिया