काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्ने गरी जसपाले पार्टीको राजनीतिक समितिको बैठक बोलाएको हो ।
बैठक ज्यापु समाज प्रज्ञा प्रतिष्ठान बालकुमारीमा बस्ने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।





प्रतिक्रिया